५ फाल्गुन २०८२, मंगलबार

Tag: गुरु पूर्णिमा पर्व

मिथिलामा गुरु पूर्णिमा पर्व मनाइँदै

महोत्तरी । धार्मिक एवं पारम्परिक अनेकौँ चाडपर्वको संस्कृति बोकेको मधेशको प्राचीन मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइने तयारी छ । चन्द्रमासको असार पूर्णिमाका दिन मनाइने यो पर्वमा गुरुप्रति भक्तिभाव र कृतज्ञता व्यक्त गरिन्छ । हिन्दू परम्पराका अनुयायी मैथिल (मिथिलाका बासिन्दा)