१३ आश्विन २०८१, आइतबार

Tag: गुणनिधि न्यौपाने

इजलासमा प्रधानन्यायाधीशको ठट्टा

काठमाडौं । वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउनेबाहेक सबै काम गर्ने प्रसंग सुनाउँदै थिए । नेपालमा भने संसद् प्रधानमन्त्रीको छाया बन्न पुगेको दाबी उनको थियो ।आजकोअन्नपूर्ण पोष्ट दैनिकमा