६ आश्विन २०८१, आइतबार

Tag: गुट्खा

गुट्खाको अवैध व्यापारः भन्सार राजश्व प्रभावित

वीरेन्द्र कर्ण, वीरगञ्ज, १२ असार । गुट्खाको अवैध व्यपारका कारण सरकारले वार्षिक करोडौं रुपैयाँको राजस्व गुमाउँदै आएको छ । प्रहरीले वीरगञ्जको माईस्थानस्थित गौतम चौरसियाको घरमा छापामारी रु तीन लाख मूल्य बराबरको गुट्खा बरामद गरेपछि यसको अवैध व्यापार हुने गरेको रहस्य