मुलुकमा गणतन्त्रको स्थापना गर्न गिरिजाबाबुको भूमिका महत्त्पूर्ण छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न स्व. गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताएका छन्। जय नेपाल इन्टरनेसनल फाउण्डेसनले स्व. कोइरालाको जन्मजयन्तीका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा गणतन्त्रको स्थापना