जाजरकोट, ६ जेठ । रुकुम पश्चिम आठबीसकोट नगरपालिका–११ चिसापानीकी नौ वर्षीया बालिका चेतना पुनले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी छिन् । कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यालय बन्द भएपछि चेतना आफैं पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएकी