४ आश्विन २०८१, शुक्रबार

Tag: गालीगलोज

पत्रकारमाथि गालीगलोजको आरोपमा पक्राउ

सुर्खेत, १६ जेठ । पत्रकारलाई गालीगलोज गरेको आरोपमा जिल्ला प्रहरीले ३२ वर्षीय ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)लाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत गत वैशाख १८ गते पत्रकारलाई तल्लोस्तरमा गाली गरी उनीहरूको इज्जतमा खलल पु¥याएको आरोपमा उजुरी परेकाले उनलाई पक्राउ गरिएको