१२ आश्विन २०८१, शनिबार

Tag: गाडीले फ्याक्ने धुवाँ

काठमाडौँमा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ

काठमाडौँ । वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याक्ने धुवाँ रहेको जनाएको छ । विभागले धुवाँ नियन्त्रणका लागि उपत्यकामा गाडीहरुको प्रदूषण जाँचलाई कडाइ गरेको र त्यसपछि देशका अन्य मुख्य सहरमा पनि सवारी प्रदूषण जाँचको तयारीमा