११ आश्विन २०८१, शुक्रबार

Tag: गाईलाई खुवाउँदै

तरकारी बिक्री नभएपछि गाईलाई खुवाउँदै किसान

भक्तपुर, १० वैशाख । चाँगुनारायण नगरपालिका-९ ताथलीका सानुभाई गिरीले बारीमा लगाएको काउली, बन्दा र फर्सी बिक्री नभएपछि गाईलाई खुवाउन थालेका छन् । बारीमा बिक्री गर्ने बेला भएका काउली र बन्दा बजारमा लैजाने अवस्था नभएपछि घरमा पालेका तीनवटा गाईलाई खुवाउन थालेका