४ फाल्गुन २०८२, सोमबार

Tag: गम्भीर विषय

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गम्भीर विषय हो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु गम्भीर विषय भएको बताएका छन् । ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकमा प्रधानमन्त्री ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्कनु गम्भीर विषय भएको