७ आश्विन २०८१, सोमबार

Tag: गण्डक कोभिड अस्थायी अस्पताल

वीरगञ्जमा बाराका कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगञ्ज, भदौ १६ । पर्सा जिल्लाको वीरगञ्जमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत बाराको कोल्भिका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बिहान ४ बजेर ५० मिनेटमा मृत्यु भएको हो