घोराही, २५ भदौ । दाङको घोराही उपमहानगरपालिका –१८ निवासी गणेश तामाङको शव साढे ६ महिनापछि आज परिवारले बुझेका छन् । गत वर्ष मङ्सिर १० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै कामदारका रुपमा साउदी अरब पुग्नुभएका तामाङको तीन महिनापछि मृत्यु भएको खबर