१९ फाल्गुन २०८२, मंगलबार

Tag: गणतान्त्रिक संविधान

संवैधानिक विकासक्रम र वर्तमान गणतान्त्रिक संविधानको महत्व

काठमाडौँ, २ असोज । नेपालको इतिहासमै नेपाली नागरिक सहभागी भएर निर्वाचित संविधान सभाबाट निर्मित र राष्ट्रपतिबाट जारी भएको संविधानले पाँचवर्ष पूरा गर्दैछ । यस संविधानले परिकल्पना गरेको सङ्घीय गणतान्त्रिक राज्य व्यवस्था स्थापित भएर प्रदेश र स्थानीय सरकारहरु निर्माण भएका छन्