१३ आश्विन २०८१, आइतबार

Tag: गणतन्त्र सङ्ग्रहालय

गणतन्त्र सङ्ग्रहालय जेठ १५ देखि खुला हुँदै

मीना घोरसाइने, काठमाडौँ, १२ जेठ । नारायणहीटिभित्र बनेको गणतन्त्र सङ्ग्रहालय यही जेठ १५ देखि सर्वसाधारणका लागि खुला हुँदैछ । सङ्ग्रहालयभित्र गणतन्त्रसँग सम्बन्धित तस्बिर, सम्बन्धित सामग्री, लेखरचना आदि सङ्कलनको जिम्मा नेपाल कला परिषद्ले पाएको छ । परिषद्ले आफ्नो ७५ प्रतिशत काम