४ फाल्गुन २०८२, सोमबार

Tag: गठबन्धनको बैठ

सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको अनौपचारिक बैठक जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिट बाँडफाँडका लागि सत्ता गठबन्धनको अनौपचारिक बैठक जारी रहेको हो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा सहमति