५ फाल्गुन २०८२, मंगलबार

Tag: गंगा गौतम आचार्य

सञ्चारकर्मी गौतमको ‘माइतीको देश’ सार्वजनिक (भिडियोसहित)

१२ भदौ, काठमाडौं । पुर्वकी चर्चित सञ्चारकर्मी तथा गायिका गंगा गौतम आचार्यको ‘माइतीको देश’ बोलको नयाँ तीज गीत युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर आचार्यले आफ्नो सांगीतिक एल्बम ‘झल्को’ बजारमा ल्याएकी छिन्