७ आश्विन २०८१, सोमबार

Tag: खुलापन

तथ्याङ्कको खुलापनलाई कानूनमा नै समेट्नुपर्छ

काठमाडौँ, २० असार । अधिकारकर्मीले सूचनाको हकसम्बन्धी ऐन–२०६४ मा संशोधन गरी तथ्याङ्क र आँकडा खुला ढाँचामा राख्नुपर्ने माग गरेका छन् । फ्रिडम फोरमद्वारा यहाँ आज आयोजित ‘नेपालको सूचनाको हकसम्बन्धी कानूनमा खुला तथ्याङ्क प्रावधान’ विषयक अन्तक्र्रियामा अधिकारकर्मीले सार्वजनिक निकायले सूचना अद्यावधिक