५ फाल्गुन २०८२, मंगलबार

Tag: खानेपानी वितरण

खाँदबारीमा एक सातादेखि खानेपानी वितरण ठप्प

खाँदबारी, सङ्खुवासभा । खाँदबारी नगरपालिका–४ महभिरस्थित खानेपानी मुहानमा गएको पहिराका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ । गत साउन २५ गतेदेखि लगातार पहिरो खस्दै आएको र यही भदौ ५ गते ठूलो पहिरोले इन्टेक पुरिएपछि खानेपानी वितरण