३ फाल्गुन २०८२, आइतबार

Tag: क्षेत्रको अवलोकन

मन्त्री कुलमानद्वारा झापाका बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले झापाका बाढी प्रभावित क्षेत्रको बिहान अवलोकन गरेका छन् । उनले कनकाई नदी र विरिङ नदीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका र झापा गाउँपालिकाका पुल तथा बस्तीको