१२ पुस २०८१, शुक्रबार

Tag: क्वान्टम भौतिकशास्त्री

योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्न सक्छ : क्वान्टम भौतिकशास्त्री डा. हेगलिन

काठमाडौँ । क्वान्टम भौतिकशास्त्री डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन् । नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै उनले योग र यज्ञले समाजमा शान्ति