१३ आश्विन २०८१, आइतबार

Tag: क्रसर खानी

क्रसर–खानीको अनुगमन एक वर्षपछि

काभ्रेपलाञ्चोक, २ भदौ । वर्षौंदेखि अवैधानिक (मापदण्ड विपरीत)रुपमा काभ्रेमा सञ्चालन गर्दै आएका क्रसर तथा रोडा–ढुङ्गा खानीको वर्षौंपिच्छे तालिका मिलाएर तीन पटकसम्म अनुगमन हुँदै आएको थियो । अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको वैधानिकता नदेखिएपछि जिल्लास्तरीय अनुगमन टोलीले तीन