३ फाल्गुन २०८२, आइतबार

Tag: क्यूरा हेल्थ प्रालि

नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रालिबीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई ललितपुरको ज्वागलस्थित क्यूरा हेल्थ प्रालिले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छूट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताबमोजिम बैंकमा कार्यरत कर्मचारीलाई र बैंकमा खाता