नयाँ दिल्ली । पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिनुभएको छ । उहाँले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाउनु भएको छ । मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति संघर्ष चल्दा पञ्जाब कांग्रेसमा