काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विश्वभर फैलिरहेको कोभिड–१९ को दोस्रो लहरबाट बच्नका लागि सरकालाई १३ बुँदे सुझाव दिएको छ । आयोगले दिएको सुझावमा सीमाक्षेत्रमा सञ्चालनमा रहेका पहिलेका होल्डिङ सेन्टर, क्वारेन्टिन तथा आइसोलेसन केन्द्रलाई शीघ्र व्यवस्थापन गरी सञ्चालन गर्न तथा