४ मंसिर २०८१, मंगलबार

Tag: कोरोना संक्रमण उच्च

कोरोना संक्रमण उच्च भएपछि हुम्लाका दुई गाउँपालिका ‘सिल’

सिमकोट । हुम्लामा कोरोना सङ्क्रमण दर उच्च भएपछि दुई गाउँपालिका ‘सिल’ गरिएको छ । बाजुरा जिल्लासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिका र मध्यक्षेत्रमा रहेको सर्केगाड गाउँपालिका–५ मा सिल गरिएको छ । ताँजाकोट गाउँपालिकामा ४६ जनालाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा १९