११ आश्विन २०८१, शुक्रबार

Tag: कोरोना जितेर घर फर्किए

कर्णाली प्रदेशका २१४ जनाले कोरोना जितेर घर फर्किए

सुर्खेत, १४ असार । कर्णाली प्रदेशका २१४ जना सङ्क्रमित स्वास्थ्यलाभ गरी घर फेर्केका छन् । यसमा दैलेखका मात्रै २०५ जना सङ्क्रमित निको भएका छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला रहेका छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले