२ मंसिर २०८१, आइतबार

Tag: कोभ्याक्सिन प्रयोग परीक्षण

भारतले बालबालिकाका लागि कोभ्याक्सिन प्रयोग परीक्षण सुरू

भारत । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज (एम्स) ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् । परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू