३ फाल्गुन २०८२, आइतबार

Tag: कोभिड–१९ जोखिम

कोभिड–१९ जोखिम बढ्न सक्नेतर्फ सजग रहन गृह मन्त्रालयको आग्रह

काठमाडौँ । गृह मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण नेपालमा कम भए पनि विश्वव्यापी रूपमा हेर्दा छिमेकी राष्ट्रलगायत केही देशहरूमा सङ्क्रमणका नयाँ स्वरुप (भेरिएन्ट) देखापरेकाले त्यसको जोखिम तथा असर नेपालमा पनि पर्न सक्ने अवस्थाप्रति सजग एवं सूसुचित हुन अनुरोध गरेको छ ।