५ फाल्गुन २०८२, मंगलबार

Tag: कोटेश्वर-कलङ्की

कोटेश्वर-कलङ्की सडकखण्डमा सवारीलाई नयाँ नियम

काठमाडौँ, २७ फागुन । ट्राफिक प्रहरीले कोटेश्वर-कलङ्की सडक खण्डमा गुड्ने सवारी साधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको