१२ आश्विन २०८१, शनिबार

Tag: केन्द्रीय सुरक्षा समिति

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौँ । गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । मन्त्रालयका अनुसार विहान साढे १० बजेका लागि बैठक बोलाइएको हो । दुई दिनदेखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न