कांग्रेस संस्थापन समूहका केन्द्रीय सदस्यको भेला जारी
काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन समूहको भेला जारी रहेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा संस्थापन समूहका केन्द्रीय समितिको भेला जारी रहेको हो । भेलामा कार्यसम्पादन समितिमा नभएका संस्थापन समूहका केन्द्रीय सदस्यहरू भेला भएका छन् । यो समूहले पार्टीको