१२ आश्विन २०८१, शनिबार

Tag: कृषिवस्तु बजारीकरण

कृषिवस्तु बजारीकरण गर्न आकस्मिक ढुवानी सेवा

सुर्खेत, ९ वैशाख । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा पशुपक्षीजन्य वस्तु बजारीकरणका लागि आकस्मिक ढुवानी सेवा सञ्चालन गर्ने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको अध्यक्षतामा सोमबार बसेको बैठकले आकस्मिक ढुवानी