कृषि तरकारी थोक बजारको शिलान्यास
मकवानपुर । बागमती प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा हेटौडा उपमहानगर पालिकाको संयुक्त लगानीमा उपमहानगरपालिकाको वडा नं ११ स्थित थानाभरयाङ्गमा दुई बिगाहा ४ धुर क्षेत्रफलमा निर्माण गरिने अन्तरराष्ट्रिय स्तरको कृषि तरकारी थोक बजारको मुख्यमन्त्री डोरमणि पौडेलले आज