८ मंसिर २०८१, शनिबार

Tag: कूटनीतिक राहदानी

नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

काठमाडौँ, ६ भदौ । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक-अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य