१३ आश्विन २०८१, आइतबार

Tag: कुन राशिलाई ?

आज सूर्यग्रहण लाग्दै : कुन राशिलाई शुभ र अशुभ ?

काठमाडौँ । कार्तिक कृष्ण औँसीका दिन आज कात्तिक ८ गते मङ्गलबार गस्तास्त खण्डग्रास सूर्यग्रहण लाग्दै छ । आज लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले प्रकाशन