२ कार्तिक २०८१, शुक्रबार

Tag: कास्की प्रहरीको पत्राचार

पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीको पत्राचार

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पक्राउ गरी पठाइिदन पत्र पठाएको छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी भएका रास्वपा सभापति लामिछानेलाई पठाइदिन कास्की