१९ चैत, काठमाडौं । कालोवजारी, महंगी र भ्रष्टाचारविरुद्ध विद्यार्थी संगठनहरुले राजधानीमा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् । विरोधसभालाई सम्बोधन गर्ने विद्यार्थी नेताहरुले भ्रष्टाचारीलाई घुँडा टेकाएरै छाड्ने भन्दै नेपालको आन्तरिक मामिलामा भारत र युरोपियन युनियनले हस्तक्षेप गरेको भन्दै विरोध जनाएका थिए