विराटनगर, २० साउन । विराटनगरमा कोरोना सङ्क्रमणको जोखिमले सरकारी सेवाप्रदत्त कार्यालय प्रभावित बन्न पुगेका छन् । अहिले कार्यालय प्रमुखलाई कार्यालय सञ्चालन गर्न सकस भइरहेको छ । यहाँका केही सरकारी कार्यालयका कर्मचारीलाई कोरोना पुष्टि भएको छ । यसपछि कार्यालय सञ्चालन गर्न