२३ फाल्गुन २०८२, शनिबार

Tag: कार्यवाहकको जिम्मेवारी

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान, कार्यवाहकको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज मध्यरात त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक,