३ फाल्गुन २०८२, आइतबार

Tag: कार्य तत्कालका लागि स्थगित

हेटौँडामा सडक विस्तारको कार्य तत्कालका लागि स्थगित

हेटाैंडा । सडक डिभिजन हेटाैंडाले बजारकाे मुख्य सडक विस्तार कार्य तत्कालका लागि स्थगित गरेकाे छ । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९ गते जारी उत्प्रेषण आदेश मंसिर २१ गते प्राप्त भएकाले सडक विस्तार कार्य हाललाई स्थगन गरेको जनाएको