रास्वपाले भन्यो -कारागार प्रशासनले पटकपटक फोन गरेपछि सभापतिको जिम्मा लिएका हौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारागार प्रशासनले पटकपटक फोन गरेपछि पार्टी सभापति रवि लामिछानेको जिम्मा लिएको दाबी गरेको छ । आज मंगलबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सहप्रवक्ता प्रतिभा रावलले यस्तो बताएकी हुन् । आज पार्टी केन्द्रीय