९ आश्विन २०८१, बुधबार

Tag: कानुन तथा नीति

यो वर्ष कानुन तथा नीति निर्माण वर्ष हुनेछ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । जनताको निराशा, राजनीतिक स्थायित्व, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास, सामाजिक न्याय र समृद्धिको बाटोमा देशलाई लैजानै पर्ने आवश्यकताले दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेसको संयुक्त सरकार गठन भएको छ । देशका विद्यमान समस्याहरू समाधान गरेर विकास