रवि लामिछाने भैरहवा जान काठमाडौँबाट भरतपुर उडे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भैरहवा जान काठमाडौँबाट भरतपुर उडेका छन् । काठमाडौँबाट भैरहवाको जहाज नउडेपछि भरतपुर हुँदै त्यसतर्फ जाने भएका छन् । भैरहवा विमानस्थल बाक्लो हुस्सुका कारण नखुलेपछि रास्वपाका सभापति लामिछाने चितवनको भरतपुरसम्म जहाजमा गएर