१३ आश्विन २०८१, आइतबार

Tag: काठमाडौँ–रक्सौल रेलमार्ग

काठमाडौँ–रक्सौल रेलमार्गको अन्तिम रुट सर्वेक्षण सुरु

काठमाडौं । नेपाल र भारतबीचको मैत्री सम्बन्धको प्रतीकका रूपमा प्रस्तावित काठमाडौँ–रक्सौल रेलमार्गको अन्तिम रुट सर्वेक्षण सुरु भएको छ । रेल विभाग वरिष्ठ इन्जिनियर तथा प्रवक्ता अमन चित्रकारले सर्भेका लागि भारत सरकारले नेपालमा प्राविधिक टोली पठाइसकेको र सो टोलीले वीरगञ्जबाट सर्भेको