काजीथुम्कामा भ्यू टावर निर्माण
बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–५ स्थित काजीथुम्का डाँडामा पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गरिएको छ । सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सो स्तम्भ निर्माण गरिएको हो । गाउँको अग्लो