१ फाल्गुन २०८२, शुक्रबार

Tag: कांग्रेसको पार्टी कार्यालय

कांग्रेसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

काठमाडौं । नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । आज बुधबार सानेपास्थित काँग्रेस केन्द्रीय पार्टी कार्यालयमा शिक्षक महासंघले धर्ना दिएको हो । पहिलो चरणको कार्यक्रमअन्तर्गत पार्टी कार्यालयमा धर्ना दिएको हो धर्ना कार्यक्रम २ बजेसम्म जारी रहनेछ