काठमाडौँ । सत्तारूढ दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले) प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा जुटेका छन् । एमालेका सांसदहरू सिंहदरबारस्थित संसदीय दल कार्यालय पुगेर आज मंगलबार बिहान १० बजेदेखि नै हस्ताक्षर गरिरहेका छन् भने कांग्रेसका सांसदहरूलाई पनि