कास्की । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ । पोखरा महानगरपालिकाको मेयर पद एकीकृत समाजवादीलाई दिने निर्णयको विरोध गर्दै कांग्रेसको पोखरा महानगर समितिले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरिएको एक नेताले जानकारी दिए । अन्तत: लामो रस्साकस्सीपछि पाँच दलीय