१२ आश्विन २०८१, शनिबार

Tag: कलुवापुर–बेलौरी सडक

बेलौरी बासीको दुखेसो : चार दशकमा पनि बनेन कलुवापुर–बेलौरी सडक

महेन्द्रनगर, कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकामा सोमबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नागरिक सुनुवाइ कार्यक्रम आयोजना गर्यो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको उपस्थितिमा भएको सो कार्यक्रममा स्थानीयवासीले प्रहरीसितका गुनासाभन्दा पनि दक्षिण क्षेत्रको विकास एवं लामो समयदेखि ओझेल परेको बेलौरी