१५ आश्विन २०८१, मंगलबार

Tag: कर्मचारी कटौती

सिमेन्स इनर्जीले सात हजार ८०० कर्मचारी कटौती गर्ने

फ्रान्कफर्ट । जर्मनीको सिमेन्स इनर्जीले आगामी चार वर्षभित्र सात हजार ८०० कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । विश्वभर तिब्र रुपमा परिवर्तन भइरहेको ऊर्जा बजारका कारण रोजगारी कटौती गर्नु परेको कम्पनीले जनाएको छ । दिर्घकालीन वित्तीय संरचनालाई चुस्त राखी कम्पनीको