काठमाडौं, १७ जेठ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आक्रामक रुपमा प्रस्तुत भएका छन् । उनले सेनाभित्रका भ्रष्टाचार गर्नेहरुलाई प्रक्रिया पुर्याएर कारबाही गर्न थालेका छन् । १६ जेठमा समरी जनरल सैनिक अदालतबाट अवकाशप्राप्त पाइलट उपरथीलाई नसिहत र रकम असुलको फैला